भगवान भरोसामा क्रिस्टिना दिल्ली बाट नेपाल फिर्ता (मार्मिक भिडियो)

४ वर्षीया क्रिस्टिना सुनुवार रक्त क्यान्सरबाट पीडित उपचारार्थ कर्ममा नया दिल्ली बाट क्रिस्टिनाका बुबाले आफ्नो फेसबुक बाट यस्तो दुखद स्टाटस लेखि सबै दाजु भाइ दिदि बहिनि आमा बुबा सहयोगी मनहरुमा यस्तो जानकारी दिनु भएको छ | तेसै गरि अमेरिकामा बस्दै आएका आङकामी शेर्पाजी को निर सुनुवार (क्रिस्टिनाका बाबा) संगको लाइव भिडियो अहिले भर्खरको अवस्था सहित |