चर्चामा संगितकार महेन्द्र राई, युट्युबमा भाईरल भयो राजेशपायल राईको झिमझिम’

काठमाडौं । बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक भएको छ ।

गीत संगीतको कुरा गर्दा पछिल्लो समय संगीतकार महेन्द्र राई निकै चर्चामा छन् ।

मेगा स्टार राजेशपायल राईको स्वरमा रहेको उक्त गीतमा चर्चित महेन्द्र राईको संगित रहेको छ भने गितलाई संगित संम्योजन टंक बुढाथोकी गरेका छन् ।

भिडियोलाई भिमफेदी गाइजले निर्देशन गरेका छन् ।

भिडियोमा चर्चाको शिखरमा रहेकी मोडल एलिशा राईको दमदार प्रस्तुति रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् ।

भिडियोमा उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।