फेसबुक, गुगल लगायत २ सय कम्पनीका १ हजार प्रतिनिधि काठमाडौंमा (भिडियो)

एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) राजधानी काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सहभागि हुन् ६५ देशका १ हजारभन्दा बढि प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

फेसबुक, गुगल, ट्वीटर लगायत २ सय भन्दा बढि कम्पनीका प्रतिनिधिहरु सहभागि छन् । नेपालमा पहिलो पटक सूचना प्रविधिको बृहत सम्मेलन आयोजना गरिएको हो ।

विस्तृतमा यो भिडियो सामाग्री हेर्नुहोस्