रबिले गरे फेरी अर्को चोटी ठुलो रकम हस्तान्तरण (भिडियो)

Spread the love

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ ! यसै कर्ममा महेन्द्र राइ र दिपा तामांग को अभियानमा जलजला लाइ उठेको रकम फेरी पनि पत्रकार रबि लामिछानेको हात बाट हस्तान्तरण लाइव भिडियो |
हेरौ उक्त भिडियो सहयोगी मन हरुको नामावली सहित |