बलिवूड नायिका श्रीदेवीको मृत्यु सगै खुले यस्ता रहस्य, बलिवूड नै तरङ्गित (भिडियो सहित)

बलिउडकी चर्चित नायिका श्री देवीको असमायिक निधन भएको छ । आफ्नो परिवारको साथमा निजि समारोहमा सामेल हुन दुवई गएकी श्री देवीको हृदयघातको कारण अचानक निधन भएको हो । उनलाई भारतिय फिल्मको पहिलो फिमेल सुपरस्टार पनि भनिन्छ । ५४ सालकै उमेरमा उनको निधन भएपछि पुरै बलिउड अहिले सोकमग्न भएको छ । बलिउड भित्र सबैले अहिले उनको परिवारमा धैर्य धारणा गर्ने सक्ने शक्ति प्रधान गरुन भनी कामाना गरेका छन् । उनको निधन दुबइमा एक विवाह समारोहमा भएको थियो । उनले हिन्दी, तेल्गु , तामिल लगायतका धेरै फिल्महरुमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् । धेरै पछि २०१२ मा उनले आफ्नो इंगलिस भिंगलिस फिल्ममा अभिनय गरिन् । त्यसैगरि उनको फिल्मी करियरकै अन्तिम फिल्म बन्यो मम जुन २०१७मा रिलिज भएको थियो । यस्तो खबरको कसैले अपेक्षा गरेका थिएनन् जस्को कसैले अनुमान लगाउने त कुरै भएन तर यस घटना हुनु भन्दा ५ घन्टा अगाडी अमिता बचनले टुइटर मार्फत एउटा संकेत चाही गरेका थिए । उनको टुइट यस्तो थियो ।
न जाने क्यूँ , एक अजीब सी घबराहट हो रही है ११ त्यतिबेला उनको टुइटको कसैले ख्याल दिएनन् या भनौ उनको टुइटलाई कसैले खासै महत्व दिएनन् । तव त्यो टुइटको सबैले अर्थ थाहा पाए र त्यही टुइट बाट सबैले थाहा पाए की यो घटनाको विषयमा अमिता बचनलाई पहिले देखी नै आभाष थियो ।

https://youtu.be/utfuVcPmu_g

https://youtu.be/jqwAAXeVvGU