पत्रकार ऋषी धमलाकी पत्नी गायिका जलजलाकि आमा संग अस्पतालमा रुवाबासी !किन अझै उपचार हुन् सकेन जलजलाको(हेर्नुहोस)

काठमाण्डौ।
बिगत १ महिना देखि अस्पतालमा जीवन र मृत्यु संग लडिरहेकी दुवै मृगौला फेल गायिका जलजला परियारलाइ लालीगुराँस डटकम टिम र चलचित्र अनुराग टिम मिलेर सहयोग रकम हस्तान्तरण गरेको छ।चलचित्र अनुरागाकी नायिका पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम “धमला”,चलचित्र निर्देशक सत्यराज चौलागाईं,लालीगुराँस डटकमका संचालक कमल सरगम,चलचित्र अनुरागका नायक समुन्द्र पण्डित,ठिलेन लामा,अनुराग चलचित्रका लाइन प्रोडूसर दिपक गौतम,लालीगुराँस डटकमका प्रधान सम्पादक चक्र साउद आर सी लगाएतका टिम टिचिङ अस्पताल पुगेको थियो।रु २९ हजार ५ रुपयाँ रकम हस्तान्तरण गर्दै नायिका एलिजा गौतमले जलजलालाई स्वास्थ्य लाभको कामना गरेकी हुन् ।लालीगुराँस डटकमको लागि हाम्रो मालिका अनलाइन दोहोरीको तर्फबाट रु १० हजार त्यस्तै समाजसेवी अजित राईको टिमबाट रु ६ हजार ३ सय र बाँकी अनुराग र लालीगुराँस टिमकै तर्फबाट बाँकी रकम हस्तान्तरण गरेका थिए ।
हेरौ उक्त समय लिएको भिडियो कुराकानी परिवारमा यति सम्म रुवाबासी :