नेपाल ‘सुपर हिरो र हिरोइन’को देश होः ओली ( हेर्नुहोस् भिडियो )

नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई शुक्रबार बालुवाटारमा सम्मान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रााष्ट्रिय टोलीका खेलाडीहरुलाई नगद र सम्मान पत्रसहित दोसल्लाले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा ओली र पारस खड्काले के भने हेर्नुहोस भिडियो