यस्ता हेण्डम थिए जवानीमा प्रधानमन्त्री केपी ओली, हेर्नुहोस् ओलीको एतिहासिक तस्बीर

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औँ प्रधानमन्त्री हुनु भएको छ । उहाले बिहीबार नै पद तथा गोपनियाताको शपथ ग्रहण गरी पदभार समेत ग्रहण गरिसक्नु भएको छ । ओलीको राजनीतिक जिवन निकै उतार चढावपूर्ण छ । उहा करिव १४ वर्ष लामो समय राजनीतिक बन्दीका रुपमा जेल परिसक्नु भएको छ । जसमध्ये करिव १७ महिना त उहालाई सेन्ट्रल जेलको गोलघरमा राखिएको थियो । उनै ओलीका विगतका राजनीतिक जिवनसग जोडिएका पुराना तस्विरहरु हामीले यहा प्रस्तुत गरेका छौ । स्रोत ः जनता टाईम्स्
[youtube https://www.youtube.com/watch?v=1Q2UU47Rv9E&w=640&h=360]