संसारभर रहेका स्वाभिमानी नेपालीहरुको आत्मप्रयासलाई सार्थक बनाउने अभियानको थालनीस्वरुप हामी अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा जम्मा हुँदैछौं । प्रेम बानिया

संसारभर रहेका स्वाभिमानी नेपालीहरुको आत्मप्रयासलाई सार्थक बनाउने अभियानको थालनीस्वरुप हामी अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा जम्मा हुँदैछौं । (मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, विश्व शान्ति परिषद्का शान्तिदूत भीमसेन सापकोटा, नागरिक समूहका अध्यक्ष निगम हुमागाईं र म) हामी एक फरक संकल्पका साथ सुनिनेछौं । यही फेब्रुअरी महिनाको १७ तारिख शनिबार सिड्नीस्थित सिभिक थियटर र आइतबार मेलबर्नको साइप्रस कम्यूनिटी सेन्टरमा आउन नभुल्नुहोला ।