‘यौन शक्ति बढाउने’ यार्सागुम्बाको यस्तो छ रामकहानी ! (भिडियो)

यार्सागुम्बा हिमाली जिल्ला बझाङ, दार्चुला, गोर्खा, मनाङ, मुस्ताङ लगायतका स्थानमा पाईने जडीबुटी हो, यो अमूल्य त हुन्छ नै , यो जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाईने गर्दछ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भनेर चिन्ने पनी गरेका छन् । बिशेषत यो मुल्यवान छ, यसले बिभिन्न रोगको उपचार गर्छ । अझ बिशेषत यौनजन्य रोगको लागी बिढी प्रयोग हुनछ । यसको सेवनले यौन दुर्बलता हटेर यौन शक्ति पैदा हुने गर्छ । हेरौं यार्सागुम्बाले कस्तो काम गर्छ ।
[youtube https://www.youtube.com/watch?v=OknY2wsWVz4&w=640&h=360]