कृ हेरिसके पछि दर्शकले अनमोल रोजेकी प्रदिप खड्का रोजे ?हेर्नुहोस् पुरा भिडियो

नेपाली फिल्म उद्योगमा सर्वाधिक ‘फेसभ्यालु’ भएको कलाकार को होला ? यो समय जवाफ दिंदा निश्चय नै अनमोल केसी र प्रदीप खड्का । यस जवाफमा सायदै कसैको विमती रहला । अनमोल र प्रदीपलाई फिल्म खेलाएका मात्र होइन, खेलाउन नपाएका वा नचाहेका जोकोही निर्माता/निर्देशक उनीहरुको लोभलाग्दो स्टारडमलाई नकार्दैनन् ।