स्कुले बिधार्थीको अचम्मको चमत्कार !अभिभावकको हातमा आगो बालेर देखाएपछि सबै चकित (हेर्नुहोस)

भक्तपुरको चर्चित स्कूल सिद्धार्थ विद्यापीठको प्रांगढमा आयोजित ‘ओपन हाउस’ कार्यक्रममा विद्यार्थीले विभिन्न रोचक खेल खेलेका छन् । विद्यार्थीले अविभावकको हातमा आगो बालेर देखाइदिएपछि कार्यक्रम उत्कर्षमा पुगेको थियो ।

निजी विद्यालयहरुको संगठन ‘प्याब्सन’को उपाध्यक्ष समेत रहेकी दीपिका रिमाल ‘थापा’ संस्थापक प्रिन्सिपल रहेको सिद्धार्थ विद्यापीठले विद्यर्थीको सृजनशील पक्षमा विशेष ध्यान दिने गर्छ । (हेर्नुहोस् भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.