स्कुले बिधार्थीको अचम्मको चमत्कार !अभिभावकको हातमा आगो बालेर देखाएपछि सबै चकित (हेर्नुहोस)

Spread the love

भक्तपुरको चर्चित स्कूल सिद्धार्थ विद्यापीठको प्रांगढमा आयोजित ‘ओपन हाउस’ कार्यक्रममा विद्यार्थीले विभिन्न रोचक खेल खेलेका छन् । विद्यार्थीले अविभावकको हातमा आगो बालेर देखाइदिएपछि कार्यक्रम उत्कर्षमा पुगेको थियो ।

निजी विद्यालयहरुको संगठन ‘प्याब्सन’को उपाध्यक्ष समेत रहेकी दीपिका रिमाल ‘थापा’ संस्थापक प्रिन्सिपल रहेको सिद्धार्थ विद्यापीठले विद्यर्थीको सृजनशील पक्षमा विशेष ध्यान दिने गर्छ । (हेर्नुहोस् भिडियो)