राशी सोधेरमात्र प्रेम प्रस्ताव राख्नुहोस् नत्र आईपर्छन यस्ता समस्या(भिडियो)

प्रेम दिवस आउँदै छ । यो दिवस बिशेषत प्रेम गर्ने जोडिहरुको लागी महत्वपूर्ण मानिन्छ । सम्बन्धमा रहेका प्रेमलाई सुधारात्मक रुपमा अगाडी लैजाने र नभएकाहरुले प्रेम प्रस्ताव गरि नयाँ सम्बन्ध बनाउने दिनका रुपमा लिईन्छ । भनिन्छ नी जोडी भगवानले नै बनाएर पठाएका हुन्छन् । कतै तपाईको प्रेम प्रस्ताव स्वीकृत नहुनु वा भएको सम्बन्ध पनि बिग्रनुमा उनै भगवानको त काम हैन ? कुन राशी भएका मानिसहरुको कुन राशीसंग सम्बन्ध राम्रो हुन्छ र दिगो हुन्छ त्यो व्यक्तिपिच्छे फरक हुन्छ । कुन राशीका मानिसले कस्तो गाउँमा कता फर्किएर प्रेम प्रस्ताव गरियो भने सम्बन्ध बन्छ ? राम्रो हुन्छ दिगो हुन्छ ? कुन राशीसंग प्रेम प्रस्ताव राख्दा सफल नहुने मात्र होईन समस्या पनि पर्न सक्छ ? हेरौं यो भिडियो ।
[youtube https://www.youtube.com/watch?v=Bk-O7E22nRI&w=640&h=360]