देशभरमा आज : छुटाउनै नहुने आजका चर्चित दश समाचारहरु हेर्नुहोस् (भिडियो)

देश भरमा बिशेषत् आज मुख्य मन्त्री नियुक्त देखी संसदीय दलको नेता चयन सम्मका समाचारले बिशेष स्थान पाए । प्रदेश ३ मा मुख्य मन्त्रीको रुपमा डोरमणी पौडेल नियुक्त भएका छन् भने प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङले संसदीय दलको नेता बनेका छन् । अब उनै गुरुङ प्रदेश ४ को मुख्य मन्त्री बन्ने छन् । प्रदेश ५ मा शंकर पोखरेलले मुख्य मन्त्रीको दबी सहित निवेदन दिएको समाचारले पनि स्थान पाएका छन् । केपी ओली र प्रचण्डले बोलेका कुराहरुलाई पनि बिभिन्न संचार माध्यम, साईट तथा समाजिक संजालमा स्थान पाएको छ । नायीका प्रियंका कार्की र आयुश्मानको जोडीलाई कम्बोडियामा देखाउँदै नेपाल फर्कन लागेको समाचारले पनि स्थान पाएको छ भने कृ फिल्मको चर्चा पनि उत्तिकै छ । आज २८ गते देश भरमा के कस्ता समाचारहरु बने, कुन समाचारले बढी भन्दा बढी स्थान पाए । हेरौं यो भिडियो ।
[youtube https://www.youtube.com/watch?v=FRBJcF_0WCs&w=640&h=360]