कृको बिशेष शोमा पुगे चर्चित हस्तीहरु,रबि लामिछाने झन् बडी क्रेज,अनमोलको फ्यानहरुको रुवाबासी

मेघा स्टार अनमोल के.सी द्धारा अभिनित चलचित्र कृ आज बाट प्रर्दशनमा आएको छ । यु–ट्युवमा कृ फिल्मको ट्रेलर तथा गित रिलज हुँदा पनि गित तथा ट्रेलर दुबै ट्रेन्डिङमा परेको थियो भने सबै दर्शकहरु बाट प्रतिक्रिया पनि एकदमै राम्रो आएको थियो भने कमेन्टहरु देख्दा लाग्थ्यो सबै दर्शकहरु कृ हलमा कहिले आउला भनेर पर्खाइमा रहेका थिए । तर आज बाट भने पखाईको घडी सकिएको छ र देशै भरिका सबै हलहरुमा कृ प्रदर्शनमा आएको छ । प्राय सबैहलहरुमा हाउसफुल भएको छ । प्रर्दशन भएका केहीहलहरुमा ओके नेपालको टिम गएर दर्शकहरुलाई फिल्म कस्तो लाग्यो भनेर सोध्दा दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया आएको छ । हेरौ दर्शकहरुको कमेन्ट जस्ताको तस्तै भिडियोमा ।

[youtube https://www.youtube.com/watch?v=HfLNxZ8L6EQ&w=560&h=315]

[youtube https://www.youtube.com/watch?v=Jpx6hIX-XJ4&w=560&h=315]