मन थामेर यो भिडियो हेर्नुहोस तपाई नेपाली हुनुहुन्छ भने :यस्तो सपना देख्छन एचआइभी पिडित बालबालिका (भिडियोमा)

प्रेम कुमार श्रेष्ठ

सधै अरुलाई हसाउँने हरि बस्नेत (नाम परिर्वतन) उमेरले भर्रखै १२ वर्ष पुगे । उनी राम्रो पढ्छन् मात्र होइन, गजल भन्न पनि रुचाउँछन् । भविश्यमा फिल्म निर्देशक बन्ने रहर मनभित्र उमारिसकेका उनी रमाइलो प्रकृतिका छन् ।
पुरा भिडियो हेर्नुहोस :