भ्यालेन्टाइन डे मा अब आनन्दले रमाउनुहोस गर्ल फ्रेन्डको साथमा बावर्ची फुड क्याफेले सबैमा १५ प्रतिशत छुट

भ्यालेन्टाइन डे को अवसरमा बावर्ची फुड क्याफेले सबै परिकारमा छुटको अफर ल्याएको छ। कोटेश्वर को भाटभटेनी सुपर मार्केट संगै रहेको बावर्ची फुड क्याफेले भ्यालेन्टाइन डे लाई लक्षित गरि फेब्रअरी १४ का दिन आफ्ना ग्राहकहरुलाई सबै परिकारहरुमा १५ प्रतिशत छुटको ब्यवस्था गर्ने भएको छ ।

क्याफेमा चाइजिन र इन्डियन खानाका परिकारका साथै स्वादिष्ट मःमको स्वाद लिन सकिने क्याफेका प्रोप्राइटर उपेन्द्र खड्काले जानकारी दिनुभयो। विशेष गरि उक्त क्याफेमा दश भन्दा बढि प्रकारका मःमका परिकारहरु स्वाद लिन सकिने जानकारी प्रोप्राइटर खड्काले दिनुभयो।

फेब्रुअरी १४ का दिन विहान ७ बजे देखि रातीसम्मै विविध कार्यक्रम गरिने पनि भएको छ ।

क्याफेमा सय जना भन्दा बढि ब्यक्तिहरु अटाउने पार्टी हल, सेमिनार हल, बर्थडे पार्टी, लगाएत गुणस्तरीय खानाको राम्रो ब्यवस्था रहेको छ ।