हजुर मेरो छोरा हराएकोआज सम्म पता लागेको छैन (मार्मिक भिडियो)

रोजगारी को सिलशिलामा हाल मलेशियामा काम गर्दै आउनु भएका बुबा जसको छोरो हराय पछी आफ्नो फेसबुक मार्फत तलको स्टाटस सहित भिडियो पोस्ट गर्नु भएको छ | हाम्रो टिमको कुरा कानी अनुसार उहाको छोराको अहिले सम्म कुनै खबर आएको छैन | यो भिडियो सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराउनको लागि पनि उहाले आग्रह गर्नु भयो |

हजुर मेरो छोरा हराकोछ आज सम पता लागेको छैन यो भिडियो उसैको लागि बनाकोछु समपुण साथि ले शेर गरिदिनु होला र लाईक कमेन्ट् अबसेय गरिदिनु होला