स्पेसल सरप्राइज सहित खुशीको खबर लिएर रबि लामिछाने लाइवमा आए भनेर साध्य छैन (भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज फेरी स्पेसल सरप्राइज सहित यस्तो खुशीको खबर लिएर आए रबि लामिछाने भनेर साध्य छैन | आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियोमा स्पेसल सरप्राइज भिडियो सहित !