शत्रुहरुले भुतकाण्डको ग्रयाण्ड डीज्याइन गरि यसरी रबिलाइ फसाउन खोजे (भिडियो सहित)

युके – रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज २४  टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन ।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो दिनमा भुतकाण्ड प्रदाफास गर्ने सिल सिलामा शिव न्यौपानेज्युले अस्ट्रेलिया बाट रबि लामिछाने बिरुद आलोचना गर्ने हरु प्रति सुझाब दिनु भएको छ ।