कमल सरगम
काठमाण्डौ
नेपाली संगीत क्षेत्रका दुई होनहार गायक पशुपति शर्मा कोमल ओली र अर्का युवा गायक राजकुमार बानियाको आवाजमा अर्को उत्कृष्ट गीत “सुन्य भयो गाउँ”बजारमा आएको छ जलेश्वरी म्यूजिक ले बजारमा ल्याएको छ जून गीत हार्टबीट नेपाल नामको यूट्यूब च्यानलबाट अपलोड गरिएको छ|जस्मा पशुपति शर्मा, कोमल ओली र राज कुमार बानियाको स्वर तथा राज कुमार बानियाकै लय सब्द रहेको छ| उक्त गीत मा दुर्गा पौडेल को डायरेक्शन,देबराज गुरुंग को छायांकन तथा नबीन घर्ति मगर को संपादन रहेको छ | यस गीत मा अभिनय भने पशुपति शर्मा, कोमल ओली र राजकुमार बानिया को देखन पाइन्छ
|| हेर्नुहोस भिडियो |
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/02/komal-oli-pashupati-sharma.jpg?resize=709%2C578&ssl=1)