बिष्णु माझीले सार्बजनिक गरिन आफ्नो आँसुको खास कारखाना (हेर्नुहोस)

काठमाण्डौ।
नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पटक चर्चा र परिचर्चा बोटूल्न सफल मोडल हुन आशिर प्रताप जंग।पछिल्लो समय उनि अभिनित लोकदोहोरी गीत “आँसुको कारखाना निकै चर्चामा छ।हाल सम्म १८ लाख भन्दा बढी दर्शकको नजरमा परिसकेको गीत निकै चर्चा कमाउदै अगाडी बढेको छ।गुल्मीमा जन्मिएका प्रताप अहिले मोडलिङ क्षेत्र मात्रै नभई युवा ब्यबसायी भनेर पनि चिनिने गर्दछन।बिष्णु माझी र अर्जुन कुँवरको आवाज रहेको गीतमा उक्त “आँसुको कारखाना”नामक गीतमा लय गणेश अधिकारीको रहेको छ भने शब्द मन्जित पहाडीको रहेको छ।स्मृती तिमिल्सिना गुरुआमाको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोको सम्पादन भने सुजन साहीले गरेका थिए।आशिर प्रताप जंगलाइ अभिनयमा साथ् भने सारिका केसीले दिएकी छिन।गीत निकै चर्चामा छ ।
हेरौ भिडियो