नेपालका मूर्तिहरु चोरी हुनुमा ठूलाबडाहरुको नै हात !को को हुन् मुर्ति चोर नेताहरु? (भिडियो सहित)

१० औँ शताब्दी पुराना नेपाली मूर्तिहरु चोरी भएका खवरहरु त तपाईहरुले सुन्नुभएकै होला । भक्तपुरबाट चोरिएको महांकालको मूर्ति देखि लिएर काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी विभिन्न मूर्तिहरु अहिले विभिन्न देशका म्युजियमहरुमा भेटिने गरेका छन् ।

नेपाली मुर्तिहरु आखिर कसरी, कसले, किन चोरी हुन्छन् ? यसै विषयमा केन्द्रबिन्दु टिभीका लागी अदिती पौडेलले पुरातत्वविद् रविन्द्र पुरीसँग गरेको कुराकानी