लोकदोहोरी गायीका राधिका हमालले गरिन नमूना बस्तीको लागी एकाउन्न हजार एकसय पचपन्न रुपियाँ सहयोग |

चर्चित लोकदोहोरी गायीका राधिका हमाल रोल्पामा जन्मिएर काठमाडौंलाई कर्म थलो बनाएर गीतसंगीतमा लाग्दै आएकी छन । सावीकको लिवाङ नगरपालिकामा जन्मीएकी गायकिा हमालको त्रीवेणी गाँउपालिका भने कर्म घरको रुपमा रहेको छ । लोक गीतकी रानी हुन् गायिका राधिका हमाल । विशेष गरी स्टेज प्रस्तुति उनको निकै आकर्षक छ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफुलाई सधै परिचित बनाउने नाम हो चर्चित गायिका राधिका हमाल | उनि भन्छिन आज म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो परिवारको तर्फबाट चौथो नमुनाबस्ती सन्तपुरको लागि Rs 51,155 (एकाउन्न हजार एकसय पचपन्न रुपियाँ) यस् नमूना बस्तीका अथक अभियन्ता आदरणीय कलाकार सिताराम कट्टेल (धुर्मुस) ज्युलाई प्रदान गर्न पाउदा हर्षित छु, जुन बस्ती यही माघ 23 गते हस्तान्तरण हुदैछ ! हेरौ तल उनले लेखेको फेसबुक स्टाटस जस्ताको तस्तै |

सबैलाई नमस्कार??म & म्युजिक बैंक नेपाल
रेकर्डिङ स्टुडियो परिवारको तर्फबाट चौथो नमुनाबस्ती
सन्तपुरको लागि Rs 51,155(एकाउन्न हजार एकसय
पचपन्न रुपियाँ)यस् नमूना बस्तीका अथक अभियन्ता
आदरणीय कलाकार सिताराम कट्टेल(धुर्मुस)ज्युलाई प्रदान
गर्न पाउदा हर्षित छु,यही माघ 23 गते बस्ती हस्तान्तरण
हुदैछ,म त आइसके हजुरहरु पनि पक्का आउनुहोस्,यहाको बयान शब्दमा गरेर साध्य छैन,नमुना साच्चिकै नमुना बनेको छ,तर पछिल्लो समयमा आर्थिक समस्याको समाचारले मलाई तान्ने गर्यो र त्यो साचो छ,एकपटक फेरि तपाईं हाम्रो थोपा थोपा सहयोगको खाचो छ,हजुरहरुको पनि मनकारी मनको सकेसम्म दैलो,नसके झ्याल नभए खोपो सम्मभए पनि खोलेर सहयोग गर्नुहोस् है भन्न चाहन्छु…

भाबुक हुदै धुर्मुसले गरे यस्तो आग्रह , एकीकृत नमुना सन्तपुर बस्तीबाट