लोकप्रिय नेता लालबाबु पण्डित बोल्नै नसक्ने गरी बिरामी

मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधी सभामा विजयी उम्मेदवार लालबाबुु पण्डित बिरामी परेका छन् । उनी अहिले विराटनगरमा आफ्नै निवासमा आराम गरिरहेको उनका स्वकीय सचिव वासिम आलमले जनाएका छन् । उनलाई घाटीमा समस्या भएका कारण डाक्टरले केही दिन नबोल्न भनेपछि अहिले घरमै आराम गरिरहेको जनाएका छन् ।

फाइल फोटो

नेपालआजबाट

प्रकाशित मिति २०७४ माघ १५ सोमबार