इराकमा मालिकले कुटेर नेपाली चेलीको यस्तो हालत, हेर्नुहोस यो रुवाउने पिडा (भिडियो सहित)

<strongकाठमाडौँ – सुन्दर भविष्यको कल्पना गर्दै बिगत तीन बर्ष पहिले दलालले युरोपेली देश लैजान्छु भनेर इराक पुर्याएकी भोजपुरकी शान्ता राई यतिबेला टिचिङ हस्पिटल सर्जिकल वार्डको बेड नम्बर २८ मा लडिरहनु भएको छ ।

दैनिक १८ घण्टासम्म काम गर्दै दुई बर्ष बिताउनु भएकी राईले घर फर्किन्छु काम छोड्छु भनेर जब उहाँको मालिकलाई भन्नु त्यसपछि उहाँमाथी निर्घात कुटपिट भयो । बिदेशी भुमीबाट उहाँ सास  लिएर त फर्किनु भयो तर आज न उठ्न सक्नु हुन्छ न त  हिड्न नै सक्नु  हुन्छ न त प्रयाप्त उपचार गर्ने पैसा नै  छ उहाँसंग प्रवासी नेपाली एकता समाज कुर्दिस्थान र त्यसका अध्यक्ष नबिन कुमार लामाले उहाँको उपचारको लागी सहयोग स्वरूप पठाएको नेपाली रुपैयाँ ५० हजार १५ बोकेर हाम्रो टीम त्यहाँ पुगेको थियो

उहाँको यो घटना कसरी भयो अहिले उहाँलाई कस्तो छ यी र यस्तै बिषयमा उहाँसंग कुराकानी गरेका छौ हेर्नुहोस मालिकको पिटाईले घाइते शान्ता राईसंगको कुराकानी

भिडियो