सनसनीपूर्ण खुलासा -बिरेन्द्रलाई कस्ले मार्यो ? मुकुन्दले खोले

पोखरा । केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले ०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् ।

सामाजिक सञ्जालमा उनले आफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने बताउँछन् ।

चार वर्षदेखि फेसबुक चलाए पनि मुकुन्देले सक्रियरुपमा आफ्ना बिचार व्यत्त गर्छन यसैक्रममा पछिल्लो समय उनले बिभिन्न समाजिक संजाल मार्फत आफ्नो बिचार व्यक्त गर्दै आएका छन् हेर्नुहोस उनै मुकुन्देसंग गरिएको कुराकानी ।
[youtube https://www.youtube.com/watch?v=CLKVRKiMv4Y]