एअरपोर्ट देखी श्रम हुदै नेपाली एम्बेस्सी सम्म – भिडियो सहित !!

Spread the love

स्कटनेपाल, युके,
एअरपोर्ट देखी श्रम हुदै नेपाली एम्बेस्सी सम्म शिर्षक कविता राजेन्द्र भुसालजीले प्रवासी नेपाली हरुको एकदमै मन छुने तरिकामा आफ्नै शब्द रचनामा फेसबुक लाइव भिडियो मार्फत बाचन गर्नु भएको छ | पक्कै पनि येहा हरुलाई मन परेमा सम्बन्धित निकाय सम्म पुराउन को लागि तपाई को एक शेयरको खाचो छ |
हेरौ उक्त भिडियो :

भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ । एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् । छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी छ । यसै बिसयम एक नेपाली युवाले भारत सरकारलाइ आफ्ना कुरा राखेका छन् ।