जलजला लाइ सागर आले एक्लैले गरे ५०,००० सहयोग !

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा आइ रहनु भएको छ… नेपाली हरुको मन जित्न सफल गायक सागर आले लाइ न चिन्ने सायद कोहि होला अहिले को समयमा | उहा एक सफल गायक मात्र न भै उहको सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएको छ | अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी  प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि उहाले रू ५०,०००  सहयोग गर्दै छु भन्ने स्टाटस आज आफ्नो फेसबुक मार्फत सार्बजनिक गर्नु भएको छ | हामीले उहाको स्टाटस जस्ताको तस्तै तल पोस्ट गरेका छौ | 

नमस्ते सबैमा।
एउटा खबरले धेरै दुखित बानायो
एकदमै मीठो सोरक कि धनी हाम्रो
जलजला बहिनीको दुबै मृगौलाले
काम गर्न छोडेको छ । मलाइ माया
गर्ने धेरैजना हुनुहुन्छ अनि सबैको मन
धेरै ठूलो छ मैले बुझेकोछु मलाइ माया गर्ने
मान्छेहरु साबैजनाले सहयोग गरिदिनु हुन्छ
भन्ने ठूलो आसा राखेको छु । दुख पर्दा नै
होनि हामी एक अर्का को लागि चहिने सुखमा
त छदै छौनी । आज नानी लाई पर्यो भोलि
हामि लाई पनि पर्न सक्छ अनि तेति बेला नानिले
पनि अरु कसैलाई पर्दा गर्ने छिन। मेरो तर्फ बाट
नानिको उपचरको लागि 50000( पचास हजार)
मलाइ आसा छ हजुर हरुले नि सहयोग गर्नु हुनेछ
सहयोगको लागि मलाइ message गर्दानी हुन्च
म बाहिर भएको कारन मेरो दाइ साजन आले
9845698179 मा कल गर्दानी हुन्छ ।
हजुरहरुले सागरको जिम्मा मा सहयोग
गर्दिनुस सबै पैसा हाम्रो बहिनिको उपचारको
लागि खर्छ हुनेछ। plzzz….
loveuall….

आज फेरी उनि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि फेरी अभियान सुरु गर्नु भएको छ भिडियोमा सुन्नु होला !

अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन। त्यसैले हामी हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफू सक्दो सहयोग गर्न हार्दिक अपिल। सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार अर्घाखाँची जिल्लाको अत्यन्त ठुलो सम्भावना बोकेकी स्रस्टा हुन। जल्जलाको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी भएको छ ! त्यसैले संसारमा छरिएर बसेका महानुभाब हरुलाइ निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध छु !
सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005

गायिका जलजला परियार मृत्युलाइ जित्ने प्रयासमा आउनुहोस सहयोग गरौ ! Help Support Jaljala Pariyar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.