वृद्धभत्ता खाने नेपालका नेताहरु, हेर्नुहोस् कुन नेताले कति पाउँछन् भत्ता ? (रिपोर्ट सहित)

शेरबहादुर देउवाको कामचलाउ सरकारले वृद्धभत्ताको उमेर घटाएर ६५ बर्षमा झारेको छ । बिगतमा ७० बर्ष कायम भएको निर्णयलाई उसले घटाएको हो, यसको सर्वत्र बिरोध भईरहेको छ । नेपाली जनतालाई ६५ बर्षमै बुढो भएको जनाउदै भत्ता दिन थाल्ने सोच बनाएका देउवा आफै भने ७१ बर्ष काटेका छन् । ७० बर्षकै उमेरहदमा समेत उनी वृद्धभत्ताको लागी योग्य भएका छन् भने अब ६५ बर्ष उमेर कायम हुँदा नेपालका धेरै नेता वृद्धभत्ताको दाबेदार भएका छन् । जनतालाई ६५ बर्षमा वृद्ध देख्ने नेताहरुले आफू ७० काट्दा समेत सत्ताको लागी सकृय हुदैं आएका छन् । जनताको उमेरहद ६५ बर्ष तोकिदा नेताहरुको कुनै उमेरको हकबन्दी किन छैन ? नेपालका कुन कुन नेताले वृद्धभत्ता पाउँछन् हेरौं यो स्पेशल रिपोर्ट ।
[youtube https://www.youtube.com/watch?v=6gYjfjif7Fo&w=854&h=480]