जलजला परियारको बाबासंग आज फोनमा कुराकानीको भिडियो

स्कटनेपाल, युके
जलजला परियारको बाबासंग आज फोनमा कुराकानीको भिडियो
अर्घाखाँचीमा जन्मिएर काठमाडौंलाई कर्म थलो बनाउने कोशिस गरिरहेकी, अर्घाखाँचीलाई कला र गलाको माध्यमले नेपालभर चिनाउन लागिपरेकी नानी जल्जला परियारको हो। सामाजिक संजालमा पोस्ट गरिएको देखे। जुन
अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन। त्यसैले हामी हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफू सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछु।
सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार हाम्रो जिल्लाको अत्यन्त ठुलो सम्भावना बोकेकी स्रस्टा हुन। जल्जलाको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी भएको छ !त्यसैले कोरियामा रहनु भएका अर्घाखाँचीवासी, अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया लगायत फराकिलो मन हुने महानुभाब हरुले निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध गर्दछु !
उस्तै बिरामी कृस्टिनाको लागि नर्भिक अस्पतालकी प्रवन्धक मेघा चौधरीले सम्पुर्ण खर्चको जिम्मेवारी लिईन फेरि उनैलाई रवि लामिछानेले सन्कलित पाँच लाख हस्तान्तरण गरे। त्यस्तै सहयोग अब जल्जलाको लागि आवश्यक छ। (नबिन परियारको सहयोगमा)
सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ !

नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।
Global IME Bank.
Acc no. :- 3507010003576.
Father:- Narayan Bahadur Darji.
Mob. No. :- 9843603005

Video Credit
Singer Yash Kumar YouTube Channel
GN Production You Tube Channel
THT Live YouTube Channel
Deepa Tamang Facebook Live Video
Music By Singer Nilmani Bhandari
Edited By Tika Adhikari
Please Help & Support ‘Jaljala Pariyar’