सन्सनीपूर्ण खुलासा ! यसरी तोडियो संग संगै गित गाउने सांगीतिक यात्राको सफर पशुपति शर्मा र राधिकाको (भिडियो सहित)

स्कटनेपाल युके, एउटा यस्तो जोडी जसको सहकर्मीमा नेपाली सांगीतिक क्षेत्रमा मिठो लहर चलेको थियो? तर अचानक संग संगै सहकार्यमा चली रहेको यो सांगीतिक सम्बन्ध दुवै पक्षबाट किन तोडियो | यसको जबाफ गायिका राधिक हमालकै आवाजमा हामीले पस्केका छौ | यो अन्तरबार्ता राधिका हमालजी लगायत थानेश्वर गौतम संग संगै बेलायतमा लिएको हो | गायिका राधिका हमाल यो अन्तरबार्तामा पशुपती शर्मा र उनि संगको सहकार्य यसरी बिग्रिएको खुलासा गर्नु भएको छ |
राधिका हमाल एक नेपाली लोक गायिका हुन् । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् ।
ढल्क्यो जवानी (२००८), क्याम्पस पढ्न आउने (२०१०), लरक्कै लर्केको (२०१०), जोगी बुडाले (२००९), टलक्कै ऐना टल्कियो (२००९), तीजै रमाईलो (२०११), मैले गल्ति गरेको (२००९), सम्जी रोइराछु (२०११), जन्मघर छोडेर (२०११), कल्पना गर्छु (२०११), एउटा आत्मा छ (२०१०).