यो दिल को राजा भन्ने रक्षालाइ गौरबले अर्कैको अंगालोमा देखेपछी बब्बाल भो : भिडियो सहित !!

Spread the love

बेलायतमा बस्दै आउनु भएको सुमधुर स्वरकी धनि गायिका देशु गोले को आफ्नै शब्द तथा लयमा सारै मार्मिक मन छुने प्रवासी नेपाली हरुलाई समर्पित गित ”मेरो दिलको राजा” आफ्नो युटुब मार्फत सार्बजनिक गर्नु भएको छ | यति छिट्टो समय भित्र यो गितको भिडियोले झन्डै झन्डै ५ लाख भिउअर्स को स्थान पाई सकेको छ | गौरब पहारी र शिल्पा पोख्रेल , रक्षा श्रेष्ठ को अभिनयमा यो गितले छिट्टो समय भित्र सारै चर्चा कमाएको छ | उक्त भिडियोका निर्माता पासंग योन्जन लामा हुनुहुन्छ | भिडियो हेरी सके पछी तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह सुझाब पनि दिनु हुन् गायिका ‘देशु गोले’ जी आग्रह गर्नु भएको छ |
हेरौ भिडियो