माघेसंक्रान्ति मेलामा चन्दा दाहालको नग्न उपद्रो, ज्योतिलाई फ्ल्प ख्वाईन् (भिडियो सहित)

लाखौ दर्शकको अगाडि चन्दा दाहालले भल्गर नृत्य प्रस्तुत गरिन र दर्शकहरु उनको नग्न उपद्रोमा खुबै झुमे ।ज्योति मगरको अर्धनग्न प्रस्तुतिलाई टक्कर दिने यी चन्दा दाहालको उत्ताउलो भल्गर नृत्य अहिले दाङ भरि चर्चामा छ । यो भन्दा अगाडी मोडेल क्षेत्रमा खासै नसुनिएको नाम ‘चन्दा दाहाल’ यतिबेला भने सामाजिक संजाल खुबै तताउन थालेको छ । लाग्छ अब छिट्टै हिट हुनेछ ।

उनको यस्तो नृत्य देख्ने सामाजिक संजालका स्रोताहरुले टिकाटिप्पणी गर्न थालेका छन् । केहि सकारात्मक टिप्पणी गर्ने स्रोता मध्ये एक जना उनका दर्शकले भन्छन ‘मैले चाहिँ चन्दालाई महान मोडेल माने ।किनकि एत्रो जनमानसमा धुलो धुवा नै उड्ने गरि दर्शक श्रोताहरुलाइ रोमान्चक गराउनु भनेको कलाकारको महानता र आजको मानवताको माग रहेछ भन्ने कुरा बुझे।समय सग सगै समाज पनि परिवर्तन भएकै हो। धन्यवाद छ हट,,सुन्दरी र सेक्सी चंदा दाहाललाई । अझै सफलताको कामना छ’ भन्दै शुभकामना समेत दिएका छन्

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=YJ9V39y2b20]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.