माग्ने बुढाको अत्यन्तै कमेडी प्रस्तुति , दर्शकको चाप सम्हाल्न हम्मे हम्मे (भिडियो सहित )

दमक, झापा । केदार घिमिरे नेपालका हाँस्य कलाकार हुन्। उनी “मेरी बास्सै” नामक टेलिसिरियल बाट लोकप्रिय बनेका हुन् । उनी हेटौडाका स्थानिय बासिन्दा हुन् । उनी हास्य लिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन । उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले २०५० सालमा एस एल सी परिक्षा पास गरेका हुन् । उनले हाल नेपाली चलचित्र बाट पनि लोकप्रियता पाएका छन् । छक्का पन्जा , वडा न छ र छक्का पन्जा २ चलचित्र सुपर हिट भएपछि लोकप्रियता अझ बढेको छ । एक कार्यक्रममा माग्ने बुढाको नक्कल गरि यसरि दर्शकलाई एक युवकले मनोरंजन दिएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=KKK_ar_b0o8]