सिमा सुबेदी आङ कामि शेर्पा संगको फेसबुक लाइव भिडियोमा एकदमै भावुक भएर आफ्नो आशु समेत खसालिन (भिडियो)

गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीहरुमाथि तथानाम गालीगलौज गर्ने भारतीय कलाकार सिमा सुबेदी पुनः नेपालीहरुकै लागि फेसबुक लाइभमा आएकी छिन ।

शुक्रबार आफ्नो फेसबुक फ्यान पेजमार्फत लाइभ आएकी सुवेदीले यसपटक भने आफु अन्य कामभन्दा पनि ब्लड क्यान्सरबाट ग्रसित एक नेपाली बालिकालाई सहयोग गर्ने मनासयले लाइभ आएको बताएकी छिन ।

४ बर्षकी क्रिष्टिनालार्इ ब्लड क्यासर भएको र उपचार खर्च अभाव भएका कारण उपचारमा समस्या भएको भन्दै उनका बुवा नीर कुमार रूपाचाले सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।
साथै सिमा सुबेदी र आङ कामि शेर्पा संगको फेसबुक लाइव भिडियोमा एकदमै भावुक भएर सिमाले आफ्नो आशु समेत खसालेकी छन् हेरौ उक्त भिडियो