निखिल र राजेशलाई अव एउटै पर्दामा देख्न पाइने, यति छ निखिलको पारिश्रमिक (भिडियो सहित)

नेपाली सिनेमा जगतमा एक्सान किङको उपानामले चिनिएका सुपरस्टार निखिल उप्रती द्धारा अभिनित चलचित्र पिँजडा ब्याक एगेन यहि माघ ४ गते उपत्यका बाहिर र ५ गते उपत्यका भित्र गरि प्रर्दशनमा आउने भएको छ । सोहि चलचित्रमा नायक निखिल उप्रतीको साथमा नायिका साहारा…….ले अभिनय गरेकी छिन् । अति नै मिलनसार र अनुभवि नायक भएको हुँदा निखिल उप्रेती संग काम गर्न अत्यन्तै सजिलो भएको र धेरै कुरा सिक्ने अवसर मिलेको नायिकाले बताएकी छिन् । समग्रमा चलचित्र एकदमै राम्रो बनेको हुँदा सबै दर्शकहरुलाई हेरिदिन दुबैले अनुरोध गरेका छन् । ओके नेपालको विशेष प्रस्तुती ओके नेपाल विशेषमा कुराकानी गर्दै उनीहरु दुबैले पिँजडा ब्याक एगेन सबै नेपालीहरुले एक पटक हेर्नै पर्ने चलचित्र भएको पनि बताएका थिए भने उनीहरुले आफ्नो पारिश्रमिक संगैै निखिल उप्रेती र राजेश हमाल चाडै नै एउटै पर्दामा देखिने विषयमा पनि केही कुराकानी गरेका थिए महानायक राजेश हमाल र एक्सन किङ निखिल उप्रेती एउटै पर्दामा कहिले देखिदै छन् त जान्नको लागि भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=EvNlAFxE-TY&w=560&h=315]