दमक महोत्सवमा पहिलो दिन यस्तो देखियो (भिडियो सहित )

दमक | झापाको दमकमा पाँचौ “दमक महोत्सव २०७४”को मुख्य आर्कषणका रुपमा हात्ती, घोडा, ऊट र माउण्ट एयरको हेलिकप्टर रहने भएको छ ।आयोजकले महोसत्बलाई थप सभ्य र भब्य बनाउन हात्ति, घोडा, ऊट र माउण्ट एयरको हेलिप्टर समेत चढन पाउने गरिको व्यवस्था मिलाएको जनाएको छ । दशर्कहरुको हरेक चाहनालाई पुरागर्न हात्ति, घोडा, उटमा सवारगर्न चाहनेहरुकालागि यि सवै सुविधा उपलब्ध गराउन लागिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो । पहिलो दिन दमक महोत्सब यस्तो भब्य देखिएको छ तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=R8wqTMuBPkc]