डा गोबिन्द केसीको बारेमा एक युवक यसरी प्रस्तुत भए (भिडियो सहित )

Spread the love

डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ परेका थिए । केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सोलगत्तै अदालतले उनलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन निर्देशन दिएको थियो ।त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा केसीले अदालतविरुद्ध टिप्पणी गरेका थिए । अहिले डा गोबिन्द केसीको समर्थनमा बिरोध प्रदर्शन भैरहेको छ । एक युवक डा केसीको बारेमा यसो भन्छन।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=q3hoK6_QKiI]