कस्को नयनमा हराईन प्रशना ?हेरौँ भिडियो

Spread the love

एम पि पोखरेल महेन्द्र
गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युट्ुब मार्फत सार्बजनिक भएको छ ।अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छिन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको।

मौनता मेरो तोडी आउ
मायाँमा पल पल रमाउ
सपनाको बर्षातमा
आज मलाई भिज्न देउ
अत्यन्तै सुमधुर शब्दहरुको सँगालोको रुपमा उक्त भिडियोले आफ्नो उपस्थीती जनाएको छ।

अनिल साहीको सँगित अनि शुरेस राउतको लेखन रोहित बिक्रम कार्कीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो आजबाटै हाईलाईट्स नेपालको च्यानलमा हेर्न सकिन्छ ।