यीनै हुन नक्कली यम वुद्ध ! हेर्नुहोस दुरुस्तैछन् (भिडियो अन्तरवार्ता)

पोखरा । यम वुद्धले आत्महत्या गरेको पनि यहि पौष महिनामा एक वर्ष पुगेछ । पोखरामा यमको दुरुस्तै एक व्यत्ति अनिल जिसि भेटिएका छन् उनको हाउभाउ हेर्दाे लाग्छ यम नै हुन अझ मिल्दो कुरा त के रहेछ भने उनि पनि पप गीत गाउदा अनि सुन्दा रेछन् । दुरुस्तै यम वुद्धसंगमिल्ने यी व्यति मिडियामा आएका छन् हेर्नुहोस उनैसंगको अन्तरवार्ता
[youtube https://www.youtube.com/watch?v=UF3Arh4aK80]