डा गोबिन्द केसीको बारेमा रबी लामिछाने यसो भन्छन (भिडियो सहित )

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । त्यस्तै फेरी अन्य घटनाको पर्दाफाश गर्दै डा गोबिन्द केसीको बारेमा पनि रबी लामिछानेले कुरा उठाएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=ZDGIGMILAcs]