के यिनै हुन् त दुखि: गरिब पिडितका भगवान : (मार्मिक भिडियो)

प्रमोद पौडेल,
पिछडिएको र आर्थिक अवस्था कमजोर भएका जाति मध्य माझी जाति पनि एक हो।
त्यस मध्य पनि कहाली लाग्दो अवस्थामा भेटिएका सिघिन्द्र माझी परिवारको एक दमै दयनिय अवस्था छ। जो सङ्ग एकसरो लगाउने कपडा त परै जावस यो सितलहरको बेलामा टाउको ओत्न समेत घर छैन।हिजो मात्रै धुर्मुस सुन्तली फाउन्डेसन सन्तपुर रौतहटको पहलमा उक्त पीडित परिवारलाई १बोरा चामल , २ थान तिर्पाल र २थान ब्लाङ्केट हस्तान्तरण गरियो । हजुरहरुको सहयोगको लागि आसाबादी छ यो परिवार…..
#कृपया तपाईं हरुको सानो सहयोगले उक्त परिवारको मुहार फेरिन सक्छ।यो दिन दुखी असाहय गरिब माथी सक्दो सहयोग गरि दिन अनुरोध छ।

न्यानो(ब्ल्याङ्केट) बितरणको तेश्रो दिन बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा १९, २०, २३ र ४ मा रहेका मुस्लिम, धागर, मुसहर समुदायका करिव ३०० भन्दा बढी घरपरिवारलाई राहत (न्यानो ब्ल्याङ्केट) बितरण गरियो । राहत बितरणमा समन्वय गरिदिनुहुने होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का महासचिव मोहन शर्मा लामिछाने लगायत जितपुर सिमरा नगर उध्योग बाणिज्य संघ साथै सम्पुर्ण मिडियाकर्मी ज्यूहरुलाई हार्दिक धन्यवाद ब्यक्त गदैं राहत उपलब्ध गराईदिनुभएकोमा एन.आर.एन.ए. आर.सि.सी. चाईना (NRNA RCC CHINA) लाई बिशेष धन्यवाद ब्यक्त गर्न चाहान्छौं । बिपदको घडिमा सबै नेपाली जुटौं अनिवार्य मानवता र सदभावका लागि गरौं सहकार्य ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ तराईका बाढी पिडितहरुका लागि सहयोग पठाउन
For Bank Deposit : Bank Name : Krisi Bikas Bank A/C Number : 0210601033920020 A/C
Name : Dhurmus Suntali Foundation
SWIFT Code : ADBLNPKA
For Remittance : Name : Kunjana Ghimire
Address : Lalitpur, Nepal
Phone Number : 9803472476, 9841229912/01-4482971
कृपया सहयोग पठाईसकेपछि हाम्रो फेसबुक पेज (http://www.facebook.com/dhurmusuntu) अथवा ईमेल (dhurmussuntali47@gmail.com) मार्फत भौचर, आफ्नो विवरण तथा फोटो पठाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं