फरार भनिएका संसाद नवराज सिलवालको देउबालाइ यस्तो कडा जबाफ (भिडियो सहित )

पूर्व डिआईजी तथा नेकपा एमाले नेता ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाल यतिबेला मलेसियाको क्वालालम्पुरमा छन् भने यता उनलाई पक्राउ गर्न भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले मंगलबार उनलाई पक्राउ गर्न भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।पक्राउ पुर्जी जारी भएपछि सिलवालले यसबारे मलेसियाबाट प्रतिकृया दिएका छन् । के के भने संसाद नवराज सिलवालले तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=G5KR_sVVHwE]