रबि लामिछानेलाई भनिस भने मार्दिन्छु भनेर ज्यान मार्ने धम्की कसले दियो (भिडियो सहित)

मानव तस्करीको नेपालमा बिगबिगी छ । नेपालीहरु अनेक रुप गरेर बिदेश गएर धेरै पैसा कमाउन चाहन्छन् । बिशेषत यूरोप अमेरीका जस्ता देशमा जान उनीहरुले ठूलो धनराशी खर्च पनि गर्छन । मानव तस्करीको नाम हामीले धेरैमात्रामा अमेरीकाको बारेमा सुनेका हुन्छौं । गैह्रकानुनी रुपमा अमेरीका हिडेका मानिसहरु बेपत्ता भएका कोही मेक्सीकोबाट फर्केका कुराहरु सुन्दै र पढ्दै आएका छौं । तर यहा नेपालबाट नक्कली खेलाडी बनाएर बिदेश तस्कर गर्नेहरु पनि रहेछन् । रबि लामिछानेले सिधा कुरा जनतासंगको प्रत्यक्ष कार्यक्रममा उक्त कुराको खुलासा गरेका हुन । नक्कली खेलाडीको कागज बनाएर ६० लाख सम्म बुझाएर यूरोप अमेरीका छिर्न खोज्ने नेपालीहरुको कुरा लामिछानेले कार्यक्रम मार्फत बताए । कसरी सेटिङ मिल्छ त यस्तो कुरा ? भिडियो हेर्नुहोस् ।

दलाल भन्छ सिधा कुरामा गए मारिदिन्छु, नक्कली खेलाडी र कोच बनाई देशको वेज्जत गर्नेको पर्दाफास- SIDHA KURA JANATA SANGA !! EPISODE 166 Contact Us : Toll Free Number: 16600112424 Skype id:- sidhakurajantasanga24@gmail.com email id: sidhakura@news24nepal.tv