विद्याले बिबिसि छोड्नुको रहस्य खुल्यो (भिडियो सहित)

बिबिसि मिडिया एक्सनको प्रस्तुती साझा सवालकी कार्यक्रम सञ्चालिका विद्या चापागाइँले कार्यक्रम चलाउन छाडेकी छिन् । विद्या चापागाइँकोे कार्यशैलिको चर्चा गर्नुपर्दा २०७१ साल भदौ देखि बिबिसि साझा सवालमा कार्यक्रम सञ्चालिकाको भुमिका निभाएकी विद्याले त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी हुन । साथै विगतमा नागरिक दैनिक पत्रिकामा समाचार शाखामा काम समेत गरेकी थिइन् र त्यस अगाडी उनले विभिन्न रेडियोहरुमा कार्यक्रम सन्चालन गरेकी थिइन् । विद्या चापागाइँले किन साझा सजाल छोडिन भन्ने विषयमा ओके नेपालले ओके नेपाल विशेष मार्फत दर्शक श्रोताहरुको लागि लिएर आएको छ जुन भिडियोमा विद्याले साझा सवाल छोड्नुका कारणहरु उल्लेख गरिएको छ । विद्या चापागाइँले किन छोडिन साझा सवाल जान्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=3FSsV_oLQ2w&w=560&h=315]