सात समुन्द्र पारी बाट लाइव : छोरी टाढा भै भनेर न रोए है आमा : मार्मिक भिडियो

सिता घिमिरे पौडेल,
म गुल्मी को ग्रामिण भेक मा जन्मे हुर्केको मान्छे , वन पाखा संग जन्मेको नाता तोडेर आज यो बेलायतको रमणीय शहरमा मितेरी गास्दै छु बेला बेलामा सम्झनाले मुटु भक्कानिएर आउछ अनि थोरै धेरै गुन गुनाउन मन लाग्छ आमा लाइ सम्झेर मेरो देश (मातृभूमि) सम्झेर | पछिल्लो समयमा पनि मैले थोरै लाइवमै गित गाएकी थिय साथीहरुले मन पराइ दिनु भयो फेरी पनि गुन गुनाउने जमर्को गर्दै छु यो कस्तो लाग्छ कुन्नि तपाई हरुको सल्लाह र सुझाब को मलाई खाचो छ पक्कै पनि तल कमेन्ट गरि भनि दिनु होला |
अहिले लाइ सुनौ यो भिडियोमा आमा लाइ सम्झेर रचेका मेरा केहि शब्द हरु मेरै आवाजमा |