पूर्व राष्ट्रपतिको छोरी अनिता यादवको किचन भिडियो

पुर्ब राष्ट्रपति कि छोरी अनिता यादव को किचन : उनि भन्छिन मधेसमा माछा कसरी पकाइन्छ । मधेस को बिशेष खाना डालना,दाल भात, कडी बडी, माछ भात, बओरी, मखानक खीर, सक्रोरी, दही माथ, दही चुरा,भांजिया,मुड़ी भुजा, आम का आचार ,सहजन के शब्जी , आवला और मूली का आचार व अन्य आचार खान अबश्य आउनु होला !
हेरौ उक्त भिडियो योगा देखि उनको खान पकाऊने तरिका भिडियो सहित