चर्चित गायक पुरुषोत्तमको गीतमा कोमल वली यसरी नाचेपछि.. (भिडियो)

पोखरामा हुने हरेक महोत्सवमा आउने नियमित कलाकार कोमल वोली हुन् । उनी हरेक महोत्सवमा आउछिन् । दर्शकलाई पोईल जान पाम देखी बाँझोखेत र तुलसीपुरमा जस्ता गीतले भरपुर मनोरंजन दिन्छिन् । शनिबार पोखरामा भईरहेको सडक महोत्सवमा भने उनी चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेको गीतमा छम छम नाचिन् । उनको नाचले अरुलाई पनि नाच्न पेरीत गरेको थियो । थप भिडियोबाट ।
[youtube https://www.youtube.com/watch?v=YuKpGBtOHXY&w=640&h=360]