मोडलले सुनै सुनले बनेको अण्डरवेयर लगाएर सार्वजनिक भएपछी (भिडियो सहित )

सुनको भाउ दिनदिनै बढेको बढ्यै छ । तर, यति महंगो सुनको शौख भने पटक्कै घटेको छैन् । यो पहेँलो धातु अक्सर सुन्दरताका लागि प्रयोग गरिन्छ र देखाउने गरि नै लगाइन्छ । तर, आजकल यसको प्रयोग महिलाको ब्रा र पेन्टीमा पनि हुन थालेको छ ।झण्डै तीन किलो सुनबाट बनेका यी एक जोडी भित्री वस्त्र ५ जना कालिगढलाई करिव ६ महिना समय लागेको छ । यसको मूख्य करिव ५ लाख पाउन्ड पर्ने बताइएको छ ।हुबेई प्रान्तको बुहान शहरको एक गहना पसलले बनाएको यो सुनको वस्त्र विक्रीका लागि भने बनाइएको होइन । तल भिडियोमा हेर्नुहोला कस्तो बन्यो त सुनको ब्रा र अण्डरवेयर ?

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=TjXcqAhqiJk]